हिजो जस्तो,आज पनि त्यसरी चल्दै छ
सन्ध्याको आगमनसगैँ,रात उसै ढल्दै छ
बस्ती वाक्लो,तर आफु एक्लो भएकी छु
मदहोसी ले यहाँ हरेक प्रहर छल्दै छ
सम्झनामा पल्पल मुटु दुखि रहने
वाहिर हाँसे नि वरै भित्री मन जल्दै छ
भो अब धेरै नसताउ न प्रिय तिमी
आखिर दुई मन आज,एक्तिरै गल्दै छ
मिलनका ती क्षणहरु,परेलीमा सजाउँदै
तिम्रै प्रतिक्षामा,दियोहरु अझै बल्दै छ
कोठेगफ, हल्ला र हावागफ
-
[image: Chatter]त्यसो त गफ, काठमाण्डौले मात्रै हैन, संसारका सबै सहर र सो
सहरका बासिन्दाले गर्छन् । तैपनि काठमाण्डौको गफ भने भिन्दै हुन्छन् । यहाँ
कहिले क...
1 hour ago


Comments (0)
Post a Comment