The Door is Always Open ~ In Moomin World
-
There would be a desperate wait for noon on Saturday, as it would be the
day the Moomin cartoon was to be shown on TV. I remember always being very
eager a...
कुन रङको खेलौं होली ?
-
विश्व विद्यालयको डिग्री थन्क्याएर युवाकुरिहेछन् खाडी जाने विमानदेश बनाउने
कसम खाएकाहरू सत्तमा पुगेपछि बेचिरहेछन् इमानकालो छ अँध्यारो छ भविष्य
देशकोछैन सफा ...
जय भोले !
-
आज शिवरात्री। अचानक आजै मनमा एउटा शिव भजन लेख्ने रहर जाग्यो र लेखियो पनि।
केही नयाँ प्रयोग गर्ने मुडमा हरेक पाउमा सकेसम्म एउटै वर्गका अक्षर-वर्ण
प्रयोग ग...
Ultimate Yummy Veg Pizza are Made Here
-
Duis a arcu non sapien viverra convallis. Pellentesque sagittis diam vel
quam aliquam, a venenatis enim lobortis. Vestibulum posuere augue ut nisl
egestas ...
केही गजलहरु
-
सोचेन कसैले जनता बारे सत्य यही हो
राष्ट्र लुटे सम्पती थुपारे सत्य यही हो
लोकतन्त्र गणतन्त्र आखिर के का लागि
आफ्नो सत्ता लिन जनता मारे सत्य यही हो
पख्...
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु
-
नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रोले हाम्रो नेपाली किबोर्डको नयाँ
संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो
...
Adjust contrast of a pdf free
-
Closer to the eye of the shooter, this is because Preview is quite
literally applying a filter to each individual page of the PDF you are
saving. the proce...
५ वटा कुरा
-
यो बीचमा बेस्करी हराएर रहेँ। हराउनु को कारण पनि छ। पढ्नु, पढाउनु र काम
गर्नु सँगै पारिवारिक रेखदेखमै पनि केहि समय बित्यो। डलर खेती पनि गर्ने काम
भएकै हो।...
रातो रङ
-
मेरो ससुरा ४ महिना अगाडि बित्नु भयो। घरको मुल मान्छे नहुँदा घरको खम्बा
टुटेको अनुभब भयो। म श्रीमानको गर्ल्फ्रेन्ड हुँदा देखीनै उहाले खुब माया
गर्नु हुन्थ्...
हाम्रा प्रकाशनहरु !!
-
*"कबिता"*
म कबिता लेख्दिन।
*समा श्री*
काठमाडौ नेपाल।
हाल: ईजरेल
कतै भित्र त्रिकालदर्शी चक्षु छ कि ?
यी कानका लोतीहरुले पनि
फर्किएर कानका प्वालहरु छोप...
गीत
-
घरबसि दङ्ग्याउँछौ सकेसम्म भन्न भ्याउँछौ
परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ
ठोक्किरहन्छ दु:ख-पिंडामा बिसाउनी ठाउँ हुन्न
यि सब छोडी तरिजाउँ भने तर्ने क...
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'
-
जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु - २०२७ सालमा पहिलो पल्ट साझा
प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको 'इन्साफ' उपन्यास पढें । यो हल्ला तर
अहिले...
खुराफातमा रम्ने नेपाली मानसिकता र नेपाली संस्थाहरु
-
समस्यामा झेलिएकाहरूको हित र मर्कामा परेकाहरूको ब्यथा बुझ्न शुरु हुन्छ,
जहांसुकै पनि कुनै संस्था । आजकाल फेशन, रहर, टकराव, घुर्की, देखासिकी र
बदलाभावले जन्...
सन्देश
-
कालो सुनको पहाडमा
सल्लाघारी ढकमक्क छ
दाजुभाइहरू खानीभित्र छट्पटिएका छन्
कराही घोप्टिए जस्तो कालो थुम्कोबाट
मुठीभर ठेकेदार दिनका दिन
भोजको महोत्सव मनाइरहेका छ...
~मुक्तक~
-
के भुल गरे हिजोआज निरुत्तर हुन्छौ किन
आङ्गसिरिङ्ग हुन्छ भन्दै घरिघरि रुन्छौ किन
फिक्का हासो भारी मन घुडा माथि च्युडो राखी
परेलीलाइ भिजाएर निर्बोध आँखा धुन्छौ...
दिपक लिम्बु का गीतहरु डाउन्लोड गर्नुहोस्
-
*( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर
SaveTarget As र Firefox मा भए Save Link As गरेर Location दिएर save
गर्नुहोला )...
संस्कृति कला प्रदर्शनीका कलाहरु
-
आज म साथीहरुलाई चित्रकला प्रदर्शनीतर्फ भ्रमणमा लैजादैछु। बबरमहलस्थित कला
परिषदका हलका भित्ताभरि किराँत संस्कृतिमा आधारित चित्रहरु झुण्डिएका। जहाँ
किराँती स...
नमस्ते! मेरा सम्पूर्ण मित्रहरु अनी तपाईंहरु सबैलाई मेरो ब्लगमा हार्दिक स्वागत छ। मेरो भावनाहरु,मेरो मिठा नमिठा अनुभबहरु जानिनजानि शब्दहरुमा पोखी तपाईंहरुसँग बाँड्ने जमर्को गरेकी छु। यो मेरो विल्कुलै पहिलो प्रयास हो यो ईन्टरनेटको माध्यमबाट त्यसैले मेरा लेखहरुमा थुप्रै कमजोरीहरु हुनसक्छन् र सगै विश्वाश पनि दिलाउन चाहन्छु कि तपाईंहरुको यस्तै साथ्,सुझाब र प्रतिकृयाहरु पाइरहे म अबश्य पनि मेरो कलमको यात्रालाई समयसगैं अझै तिखार्दै लैजानेछु। सबै मित्रहरुलाई मेरो सानो अनुरोध छ यदि मेरो रचनाहरुमा कतै सुधारहरुको खाँचो भए कृपया निस्चिन्त तपाईंका मनमा लागेका तितामिठा शब्दहरु लेखिदिनुहोला जसको मलाई मेरो आगामी दिनहरुमा निरन्तर जरुरत रहनेछ भन्दै तपाईंहरु सबैलाई मेरो ब्लगमा भ्रमण गर्ने रुचि देखाउनु भएकोमा कृतज्ञता ब्यक्त गर्दै यो सानो भावना जाहेर गरेकी छु मित्रताको नाममा-
अपरिचित थियौ हिजो हामी आ-आफ्नै दुनियाँमा कुनै बेला
आज भयौ साथी मनको,बनायौ चौतारी भलाकुसारीको
संसारको कुना कुना देखि ईन्टरनेटको सन्जाल्सगैँ
साट्यौ बहहरु एकआपसमा,खुम्चिएका रहरहरु शब्दमा ओकल्दै
कहिले नछुटोस यी हातहरु मित्रताको भाबहरुसगैँ
अबिरल बगिरहोस् नदी झै यी साथहरु समयको बहावसगैँ
सम्झना सधैं रहिरहोस् अमर,मित्रताको त्यो ननिभ्ने दियोसगैँ ।