यात्रा अधुँरो छोड्दिन जति अघि बढे पनि
थाक्दिन कहिल्यै पनि ठाडै उकाली चढे पनि
लक्ष्य धेरै दूर छ अझै बढ्नुछ मैले धेरै अघि
घोडा चढ्न छोड्दिनँ म जति सुकै लडे पनि
सघंर्ष हो जीवन भन्छन्,अनुभब यसको उपलब्धी
पछि कहिले हट्ने छैन डडेलोमै डढे पनि
समयले पर्खंदैन पुग्नु छ लक्ष्य शिखरसम्म
कमजोर मैले बन्नु हुन्न हारमै खुट्टा गढे पनि
बाधा,पिडा आउँछन नै जीवनको रित त्यही
विश्वाश अटल रहनेछ समस्यामै म गडे पनि
The Door is Always Open ~ In Moomin World
-
There would be a desperate wait for noon on Saturday, as it would be the
day the Moomin cartoon was to be shown on TV. I remember always being very
eager a...
3 months ago


बाधा,पिडा आउँछन नै जीवनको रित त्यही
विश्वाश अटल रहनेछ समस्यामै म गडे पनि
गज़लमा आशा अभिलाषा, हिम्मत र विश्वाश पोखिएको छ ।
Dear Asha,
Your Ghazal teaches us that "We are comming across many sorts of discouragements but we should never give up.
And encouraged me to deal with worst situations.
I'm so proud of u,i'm realy realy lucky to have u as a best friend.keep doing such a good job.
best of luck for your bright future.
Sincerely, Your best friend Sanju.