यात्रा अधुँरो छोड्दिन जति अघि बढे पनि
थाक्दिन कहिल्यै पनि ठाडै उकाली चढे पनि
लक्ष्य धेरै दूर छ अझै बढ्नुछ मैले धेरै अघि
घोडा चढ्न छोड्दिनँ म जति सुकै लडे पनि
सघंर्ष हो जीवन भन्छन्,अनुभब यसको उपलब्धी
पछि कहिले हट्ने छैन डडेलोमै डढे पनि
समयले पर्खंदैन पुग्नु छ लक्ष्य शिखरसम्म
कमजोर मैले बन्नु हुन्न हारमै खुट्टा गढे पनि
बाधा,पिडा आउँछन नै जीवनको रित त्यही
विश्वाश अटल रहनेछ समस्यामै म गडे पनि
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

बाधा,पिडा आउँछन नै जीवनको रित त्यही
विश्वाश अटल रहनेछ समस्यामै म गडे पनि
गज़लमा आशा अभिलाषा, हिम्मत र विश्वाश पोखिएको छ ।
Dear Asha,
Your Ghazal teaches us that "We are comming across many sorts of discouragements but we should never give up.
And encouraged me to deal with worst situations.
I'm so proud of u,i'm realy realy lucky to have u as a best friend.keep doing such a good job.
best of luck for your bright future.
Sincerely, Your best friend Sanju.