छोडि जान्छन् एक्लो बनै स्वप्निल आभासहरु
फर्की फेरि कहिले आउँलान् यौवनका ति मधुमासहरु
ओइलिएर झरी रहदा जीवनका पतझरहरु
कती मिठो हुन्थ्यो होला शिरशिरे वतासहरु
बसन्तको माझेरिमा अविश्वास फक्रीइन्दा
कहाँ होलान् मधुवनमा नटुक्रिने विश्वासहरु
जीवनको अन्तिम क्षणमा आफन्तहरुले घेरीइन्दा
कस्तो होला मृत्यु सगै आउने ति उल्लासहरु ।
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
2 months ago

Comments (0)
Post a Comment