म यात्री जिन्दगीको हिददैछु अझै निरन्तर
सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना ! कतै आँफै होस् गुमाउन पुगेछु
पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिए समयको आबेगमा
गन्तब्ये नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असहय् हालतहरुमा
म आँफैमा कम्जोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवसताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झै तर बलबान समयले ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र छडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन आज पनि मेरो मानसपटलमा
सपना देखनु गलति होइन न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन
जब सम्म मेरा यी पाइलाहरुले अनि सपनाहरुले गन्तब्य छात्तीमा सास नफेरेसम्म
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
-
सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेट...
4 weeks ago

Comments (0)
Post a Comment