दु:खभित्रै सुख खोज्ने जीवनको रीत
भन्ज्याङ,चौतारीमै छ जीवनको गीत
हाँसु भन्छु सधैंभरी फक्रिएको फुल सरी
हुन्न रै"छ कोमल त्यो शिशिरको शीत
मलाई छोडि टाढा भाग्छ मन कता कता
यस्लाई भन्थे जीवनको अजम्बरी मीत
सघंर्षमा पाइलाहरु बढ्दै जाँदा खेरि
सजिलो त कहाँ छ र चुम्नलाई त्यो जीत
आशाहरु छन् शिखर झैँ सपना नि उस्तै
यही नै त अडेका छन् सारा जन हीत
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago

मीठो गजल । रात्रीकालिन समयमा पढ्नलाई वेग्लै मजा आयो...
गजल मिठो अनि रसमय छ आशा जी। धन्यबाद बाड्नु भएकोमा ।
you can send your gajal at Bulbul Radio Program through its website.
Please Check the website below
http://www.bulbulonline.com/