18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago
© All Rights Reserved. मेरो विश्वाश
आशा जी छोटो मिठो लाग्यो |
जीवन र जगत नै यस्तै छ ... हरेक जीवन ले उन्नति र सफलता को अपेक्षा गरिनै रहेको हुन्छ , अनि त्यो आफ्नै सामिप्यतामा रहेको छ भनि थाह भए त्यो खुसिको उन्मातमा रमाउछ |
आजकल म मेरै आकृती देखी डराउने गर्दछु
कतै मेरो आकृती दोबाटोमा अडिएर भुत हुने होकी?
कतै मेरै आकृती नरभक्षि बन्ने होकी
आजकल म मेरै अकृतीदेखी डर लाग्छ.......
धेरै ओजनदार मसला बनाउनु भयो आशा जी
सत्य हो अरु पनि यस्तै लेखहरु पस्कदै जानु होल
धन्यबाद।
निकै मिठो आशा जी ।
सायद जीवन यस्तै छ ! तर कविता मा कहिँ निराशा अनि कहिँ आशा पोखिएको भान हुन्छ । खासमा अझै कन्फ्युजन, जति पढ्यो त्यति कन्फ्युजन, जीवन जस्तै !
सुमधुर संगित सुन्दै र कबिता पढ्दा मन नै कस्तो कस्तो भयो। साह्रै उत्क्रिष्ट शब्दहरुको चयन गर्नु भएको रहेछ। राम्रो लाग्यो। प्रकृतिकै नियम यस्तै रहेछ सायद।।
आशा जी
मधुर गीतको आवाज सँगै
तपाईंको श्रीजना पढ्न क्यामजा आयो।
शब्दहरुको माला उन्न ज्यादै सिपालु
हुनुहुदोरहेछ। पढ्न पाइयोस सधैंभरी,
शुभ कामना।
सुन्दर छ आशा जी, छोटो मिठो , हो जीवन यस्तै छ
यतिखेर तपाइको सिर्जनामा पृथकताको आभास भई रहेछ मलाइ !
र मलाइ लाग्छ यो परिवर्तन, परिपक्वताको संकेत हुनसक्छ ।
राम्रो लाग्यो । छोटो ब्याख्याले जीवनको रहस्य राम्ररी उधिनेको छ । शुभकामना !