दिपावलीको पावन अबसरमा यहाँ लागायत यहाँको परिवारमा सुख, शान्ति, समृद्री एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ! यहाँको समय शुभ होस, शुभ रहोस !! धन्यबाद !!
Anonymous
said on February 19, 2015 at 4:36 PM
म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।
To Shanti
-
I have been wanting to write this blog post since the end of December and
yet, I was not able to physically and mentally. Well, 2023 was a better
year for ...
सिन्को उपलब्धि, क्विन्टलको माला !
-
कुनै व्यक्ति, दल वा गुट विशेषलाई लक्षित नगरीकनै हेर्ने हो भने पनि नेपाली
समाजमा बारम्बार देखिने बढो विद्रुप दृश्य मध्यको एउटा विद्रुपतम् दृश्य हो
नालायक, ...
क्विनबियनमा नेपाली समाज गठन
-
नेपालीहरू अध्ययन साथै दक्ष जनशक्तिका रूपमा अष्ट्रेलिया आउने र स्थायी रूपमा
नै बस्ने क्रम बढेसंगै अष्ट्रेलियाका विभिन्न शहर तथा क्षेत्रमा पुगेकाहरूले
सामु...
कविता (अपेक्षित प्रेम)
-
म बाको प्रेम सम्झिन्छु
म आमाको प्रेम सम्झिन्छु
म दिदिको प्रेम सम्झिन्छु
अनि तिम्रो प्रेम पनि सम्झिन्छु
र भन्न मन लाग्छ यतिकुरा।
पिठ्युँमा गह्रौ भारी...
Adjust contrast of a pdf free
-
Closer to the eye of the shooter, this is because Preview is quite
literally applying a filter to each individual page of the PDF you are
saving. the proce...
५ वटा कुरा
-
यो बीचमा बेस्करी हराएर रहेँ। हराउनु को कारण पनि छ। पढ्नु, पढाउनु र काम
गर्नु सँगै पारिवारिक रेखदेखमै पनि केहि समय बित्यो। डलर खेती पनि गर्ने काम
भएकै हो।...
slave of technology
-
पहिला मोबाइल, इन्टरनेट नहुदा बसमा हिड्दा होस् या पैदल यात्रामा होस्
अन्जान मान्छे सँग कुरा गरिन्थ्यो तर आजकाल कि त मोबाईल हेरिन्छ कि त कानमा
हेडफोन ठोसेर गा...
फक्रिन नसकेको हाम्रो भ्यालेनटाईन
-
एउटा कुरो भनौ दिपे ! ठुस्किएर उतातिर फर्किएकी उनले म तिर नहेरी बोलीन ।
मन लागे हजारै भन न किन एउटा नि म उतैतिर सरेर उनका केसहरु खेलाउन था...
गीत
-
घरबसि दङ्ग्याउँछौ सकेसम्म भन्न भ्याउँछौ
परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ
ठोक्किरहन्छ दु:ख-पिंडामा बिसाउनी ठाउँ हुन्न
यि सब छोडी तरिजाउँ भने तर्ने क...
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'
-
जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु - २०२७ सालमा पहिलो पल्ट साझा
प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको 'इन्साफ' उपन्यास पढें । यो हल्ला तर
अहिले ...
खुराफातमा रम्ने नेपाली मानसिकता र नेपाली संस्थाहरु
-
समस्यामा झेलिएकाहरूको हित र मर्कामा परेकाहरूको ब्यथा बुझ्न शुरु हुन्छ,
जहांसुकै पनि कुनै संस्था । आजकाल फेशन, रहर, टकराव, घुर्की, देखासिकी र
बदलाभावले जन्...
सन्देश
-
कालो सुनको पहाडमा
सल्लाघारी ढकमक्क छ
दाजुभाइहरू खानीभित्र छट्पटिएका छन्
कराही घोप्टिए जस्तो कालो थुम्कोबाट
मुठीभर ठेकेदार दिनका दिन
भोजको महोत्सव मनाइरहेका छ...
~मुक्तक~
-
के भुल गरे हिजोआज निरुत्तर हुन्छौ किन
आङ्गसिरिङ्ग हुन्छ भन्दै घरिघरि रुन्छौ किन
फिक्का हासो भारी मन घुडा माथि च्युडो राखी
परेलीलाइ भिजाएर निर्बोध आँखा धुन्छौ...
दिपक लिम्बु का गीतहरु डाउन्लोड गर्नुहोस्
-
*( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर
SaveTarget As र Firefox मा भए Save Link As गरेर Location दिएर save
गर्नुहोला )...
नमस्ते! मेरा सम्पूर्ण मित्रहरु अनी तपाईंहरु सबैलाई मेरो ब्लगमा हार्दिक स्वागत छ। मेरो भावनाहरु,मेरो मिठा नमिठा अनुभबहरु जानिनजानि शब्दहरुमा पोखी तपाईंहरुसँग बाँड्ने जमर्को गरेकी छु। यो मेरो विल्कुलै पहिलो प्रयास हो यो ईन्टरनेटको माध्यमबाट त्यसैले मेरा लेखहरुमा थुप्रै कमजोरीहरु हुनसक्छन् र सगै विश्वाश पनि दिलाउन चाहन्छु कि तपाईंहरुको यस्तै साथ्,सुझाब र प्रतिकृयाहरु पाइरहे म अबश्य पनि मेरो कलमको यात्रालाई समयसगैं अझै तिखार्दै लैजानेछु। सबै मित्रहरुलाई मेरो सानो अनुरोध छ यदि मेरो रचनाहरुमा कतै सुधारहरुको खाँचो भए कृपया निस्चिन्त तपाईंका मनमा लागेका तितामिठा शब्दहरु लेखिदिनुहोला जसको मलाई मेरो आगामी दिनहरुमा निरन्तर जरुरत रहनेछ भन्दै तपाईंहरु सबैलाई मेरो ब्लगमा भ्रमण गर्ने रुचि देखाउनु भएकोमा कृतज्ञता ब्यक्त गर्दै यो सानो भावना जाहेर गरेकी छु मित्रताको नाममा-
अपरिचित थियौ हिजो हामी आ-आफ्नै दुनियाँमा कुनै बेला
आज भयौ साथी मनको,बनायौ चौतारी भलाकुसारीको
संसारको कुना कुना देखि ईन्टरनेटको सन्जाल्सगैँ
साट्यौ बहहरु एकआपसमा,खुम्चिएका रहरहरु शब्दमा ओकल्दै
कहिले नछुटोस यी हातहरु मित्रताको भाबहरुसगैँ
अबिरल बगिरहोस् नदी झै यी साथहरु समयको बहावसगैँ
सम्झना सधैं रहिरहोस् अमर,मित्रताको त्यो ननिभ्ने दियोसगैँ ।
दिपावलीको पावन अबसरमा यहाँ लागायत यहाँको परिवारमा सुख, शान्ति, समृद्री एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ! यहाँको समय शुभ होस, शुभ रहोस !! धन्यबाद !!
म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।