दशैँमा रुझेको मन

Category:

न हत्केलाले सुर्यलाई छेक्न सक्छु
न मैले बगेको नदीलाई रोक्न सक्छु
म विवस छु आँफैमा
बाँधिएकी छु समय र परिस्थितिको चक्रमा
यधपी लड्दैछु जीतको अभिलाषामा
उक्लिन खोज्दैछु शिखर चुम्ने विश्वाशमा
पराई भुमीमा हतासिदैँ छु एक्लै एक्लै
हजारौँ मानिसहरुको भिडहरुमा
फगत शुन्य शुन्य लाग्ने यी गल्लीहरुमा
म मेरो आफ्नै गन्तव्य खोज्दैछु
नेपालीपनको आभास खोज्दैछु ।

महान् चाड वडादशैँ जघांरमा आईपुग्दा
म क्षितिजपारी मेरो नेपालमा पुगेकी छु
त्यो पावन शरद ऋतु
मन्द मन्द हावाको स्पर्शसगैँ
उमंग  अनी तरंगहरुको युगल उल्लासमा
मित्रता र एकतामा सारा दु:ख ,पीडाहरु भुलेर
आफन्त र साथीसंगी माझ
स्वच्छ खुशीयाली मनाउन पाउदोँ हो त
यो देह पराईको आगँनमा
यसरी छ्टपटाउनु पर्थ्यो र ?
मिलनको यो रोमान्चित माहोलमा
बिछोडिनुको वेदनामा पलपल
आफैँलाइ धिक्कार्नु पर्थ्यो र ?

मेरो उपस्थितिमा दिन गन्दै बसेकी
मेरी बिचरी आमाको आशालाई
निराशाको बादलमा धकेल्नु
मेरो रहर कदापि थिएन ।
आमाको काखमा टाउको राखेर
ती कोमल हत्केलाहरुको सुम्सुम्याइमा
बाबाको माया अनी स्वप्निल आनन्दमा
सारा संसार बिर्सेंर एकैछिन भएपनि
निदाउने चाहना मेरो पनि नभएको होइन ।

तर , अफसोच !
म निर्जिव मुर्तिहरुको धरातलमा
रोबोट श्वासप्रश्वास गरिरहेकी छु
जहाँ भावनाहरुको सत्कार हुँदैन,गरिदैँन
त्यसैले,
मैले खेलेको आगँन आज
केवल स्‍मृतिको आँखिझ्यालबाट चियाउनु पर्दा
मन त्यसै त्यसै बिक्षिप्त भएको छ ।
हो, यतिखेर मेरो मुटु
यिनै सम्झनामा, तिर्सनामा, वित्रिस्नामा
छिया छिया भईरहेको छ ।

Comments (8)

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

नमस्ते,
तपाईं एक व्यवसायिक ऋण, व्यक्तिगत खोज्दै हुनुहुन्छ
ऋण, बंधक, कार ऋण, ऋण, ऋण
उनीहरुसँगको कुराकानी
राजधानी, आदि .. वा तपाईंसँग एक ऋण छ
बैंक वा एक वित्तीय कन्फिगरेसन हो
अस्वीकृत वा थप कारणहरू, तिनीहरूको ऋण नगर्नुहोस्
समाधान !, एक निजी ऋणदाता,
3% को कम र किफायती ब्याज दर मा व्यवसाय र व्यक्तियों को ऋण देनदार। रूचि राख्नु हुन्छ? 48 घण्टा भित्र ट्राफिक पछि पछ्याउनको लागी हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क: cashloan9@yahoo.com

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

तपाईं एक व्यवसाय सुरु गर्न र आफ्नो बिल तिर्न वा तपाईंको प्रोजेक्ट लाई वित्त गर्न ऋण चाहिन्छ? के तपाईंले सोच्नुभएको छ कि तपाईं कसरी आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ र यसलाई नयाँ स्तरमा लैजान सक्नुहुन्छ जहाँ तपाईं आफ्नो आय बढाउन सक्नुहुन्छ? यदि हो भने यहाँ आज हाम्रो लागि सही समाधान हो, किनकि हाम्रो व्यवस्थापन विलियम्स लियो ल्यान्डर्स तपाईले आर्थिक सहयोगको प्रस्ताव गर्न तयार हुनुहुन्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: williamsloanfundshelp@gmail.com

तपाईं आज तुरुन्त ऋण चाहिन्छ? आफ्नो बिल तिर्न वा एक व्यवसायी पुरुष वा महिला हो, र तपाईंलाई ऋण चाहिन्छ। यदि हो कृपया अधिक जानकारीको लागि ईमेल मार्फत हामीलाई सम्पर्क गर्नुहोस्: alexstone.greatsoul@gmail.com

Dearest Esteems,

We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator

Post a Comment